SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ । बिहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले आठ हजार ३०८ मतसहित अग्रता लिएका छन् ।