SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

सल्यानमा ८१२ मत गणना हुँदा नेकपाको अग्रता

सल्यान, २२ फागुन ।  सल्यानमा प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा नेपाली कम्युनिष्ट पार्टीका रमेश कुमार मल्लको सुरुवाती अग्रता देखिएको छ । ८१२ मत गणना हुँदा मल्लले २५९ मत प्राप्त गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्द २२३ मतसहित दोस्रो स्थानमा छन् ।