SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:४३ AM · 1 मिनेट पढाइ

कैलाली–३ मा नेकपाको अग्रता

कैलाली । कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गरेका छन् ।