SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

सप्तरी–४ मा रास्वपाका साह अगाडि

सप्तरी । सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि रहेका छन् । निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यहाँ एक हजार ५५६ मतगनणा गर्दा साहले ९७५ मत, जनता समाजवादी पार्टी ९जसपा० नेपालका डा बाबी सिंहले २४२ र नेपाली कांग्रेसका तेजुला चौधरीले १७६ प्राप्त गरेका छन् ।