SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:५७ AM · 1 मिनेट पढाइ

पर्सा- २ मा रास्वपाका कानुको अग्रता

वीरगन्ज (पर्सा) ।  पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिएका छन् । निर्वाचन अधिकृत मधुसूदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७४३, नेपाली काँग्रेसका  अजयकुमार चौरसियाले ३३० मत प्राप्त गरेका छन् ।