प्रशिक्षण उडानमा सुखोई जेट दुर्घटना, २ पाइलटको मृत्यु
नयाँ दिल्ली । भारतको उत्तर पूर्वी क्षेत्रमा प्रशिक्षण उडानका क्रममा भारतीय वायु सेनाको एक लडाकु जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले शुक्रबार जनाएको छ । वायु सेनाका अनुसार दुई सिट क्षमतायुक्त लामो दूरीको सुखोई–३० एमकेआई लडाकु विमान बिहीबार राति एयरबेसबाट नियमित प्रशिक्षण उडानका लागि उडेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
