SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०९:२९ AM · 1 मिनेट पढाइ

उदयपुर–२ मा श्रम संस्कृतिको अग्रता

कटारी (उदयपुर) । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं २ मा  श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।