रुपन्देही–२ मा रास्वपाका खरेल एमालेका पौडेलभन्दा १३ हजार बढी मतले अगाडि
काठमाडौं । रुपन्देही–२ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले १३ हजार २७१ मतान्तरसहित अग्रता कायम गरेका छन् । खरेलले १६ हजार ७८८ मत प्राप्त गर्दा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ३ हजार ५१७ मत ल्याएर पछ्याइरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
