सिरहा–१ मा रास्वपाका गुप्तालाई अग्रता
सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ताले सुरुआती अग्रता लिएका छन् । निर्वाचन कार्यालयले दिउँसो २ः०० बजे सार्वजनिक गरेको विवरणअनुसार जम्मा एक हजार २१५ मतगणना हुँदा गुप्ताले ७७९ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
