सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता
कर्णाली । सुर्खेत निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम गरेका छन् । ६ हजार २५९ मत गणना गर्दा खड्काले दुई हजार ५१० मत मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
