झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं ५ बाट रास्वपाका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिएका छन् । नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
