SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

काठमाडौँ–१० मा रास्वपाको अग्रता

कीर्तिपुर (काठमाडौँ) । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतगणनाअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले निकटतम प्रतिद्वन्द्वीभन्दा अग्रता लिइरहेका छन् ।