SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

इलाम–२ मा एमालेका नेम्बाङको अग्रता

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ४९१ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मत प्राप्त गरी पछ्याउँदै छन् ।