SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

काठमाडौँ–६ मा रास्वपाका खनालको २० हजारभन्दा बढी मत

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा रहेका छन् ।