SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

बैतडीमा रास्वपाको सुरुआती अग्रता

बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता बनाएको छ । प्रारम्भिक मत परिणामअनुसार एक हजार मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३६८ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले २५८ मत प्राप्त गरेका छन् ।