SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

मोरङ–३ रास्वपाका कार्कीको अग्रता

सुन्दरहरैँचा ।  मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले एक हजार ८१० मतसहित उनलाई पछ्याइरहेका छन् ।