SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ११:०१ AM · 1 मिनेट पढाइ

धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा

जनकपुर । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा अगाडि रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन् ।