SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

महोत्तरीका ४ वटै क्षेत्रमा रास्वपाको अग्रता

महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चार वटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् ।