दाङ- २ मा रास्वपाका उम्मेदवार आचार्य अग्रस्थानमा
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रारम्भिक मतपरिणाम अनुसार आचार्यले ८०३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । एमालेका महासचिव शंकर पोखरेलले ३०३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
