चितवनका ३ क्षेत्रमा रास्वपाको अग्रता
चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा चितवनका तीन क्षेत्रमा नै रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । चितवन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार हरि ढकाल तीन हजार ५०३ मतका साथ अग्रस्थानमा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
