सिरहाका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं १ मा एक हजार २१५ मतगणना हुँदा रास्वपाका उम्मेदवार बब्लु गुप्ताले ७७९ मत प्राप्त गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
