SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

मनाङमा नेपाली काँग्रेसका गुरुङ विजयी

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली काँग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी काँग्रेसका गुरुङ विजयी भएका छन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।