SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ १२:४१ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन: १६० निर्वाचन क्षेत्रमा मतगणना जारी 

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म १५ क्षेत्रमा विजयी भएको छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।