रुपन्देही-४ मा रास्वपाका बनिया निर्वाचित
भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८०६६ मत सहित निर्वाचित भएका छन । नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २०२६२ मत प्राप्त गरे । निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५६१३ मत प्राप्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
