बाँके–१ बाट रास्वपाका सुरेश चौधरी फराकिलो मतान्तरसहित विजयी
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले ३२ हजार ६ सय ९२ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
