बाँके–२ बाट एमालेका मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी
नेपालगञ्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएका छन् । यससँगै जारी मत परिणाममा नेकपा एमालेले आफ्नो जितको खाता पनि खोलेको छ । सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार विजयी उम्मेदवार राईले २४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
