SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०२:३५ AM · 1 मिनेट पढाइ

अबको शिक्षा नीति: राजनीतिक प्राथमिकता कि साझा दायित्व ?

देशको शिक्षा नीति अब कस्तो दिशामा अघि बढ्छ ? नियन्त्रणमुखी कि सहकार्य र नियमनमा आधारित ? यही प्रश्नको केन्द्रमा उभिएको निजी विद्यालय क्षेत्रले आगामी निर्वाचित जनप्रतिनिधिलाई स्पष्ट सन्देश दिएको छ, निजी शिक्षालाई शङ्काको दृष्टिले होइन, साझेदारको रूपमा हेरियोस् । गत भदौ ५ गते देशभर निजी विद्यालयहरू आन्दोलनमा उत्रिएका थिए ।