SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०५:१३ AM · 1 मिनेट पढाइ

रुपन्देही-३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा  ।  रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा ५८८१४  मत प्राप्त गरी निर्वाचित भएका छन् । मूख्य  निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका  अनुसार नेपाली काँग्रेसका सुशील गुरुङले ८४३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८२७५  मत प्राप्त गरेका छन् ।