SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०५:२३ AM · 1 मिनेट पढाइ

रुपन्देही २ : रास्वपाका सुलभ विजयी 

बुटवल ।  रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार६८९ को फराकिलो मतान्तरले जित हासिल गरेका हुन। सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले ५६ हजार ५५० मत ल्याए ।