गुल्मीका दुवै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. २ को नतिजा अन्तिम अवस्थामा
गुल्मी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मीका क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल (घण्टी) र गोविन्द पन्थीको अग्रस्थानमा देखिएका छन्। हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार दुवै क्षेत्रमा घण्टीको उल्लेख्य अग्रता छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
