SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०१:५४ PM · 1 मिनेट पढाइ

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका खड्का र २ मा रास्वपाका सापकोटा विजयी

सुर्खेत,२३ फागुन । सुर्खेतको क्षेत्र नम्बर १ मा काँग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी आठ हजार मतान्तरसहित विजयी भएका हुन् । खड्काले २६ हजार आठ सय ९७ मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार आठ सय ९० मत प्राप्त गरेका छन् ।