दाङ -२ बाट रास्वपाका आचार्य विजयी
दाङ, २३ फागुन । प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नम्बर (२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
