SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०२:०८ PM · 1 मिनेट पढाइ

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भए ।