मधेश प्रदेशलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं, ७ साउन । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। लगातारको खडेरी, पानीको चरम अभाव र त्यसले पारिरहेको प्रभावका कारण आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
