रास्वपा र राप्रपाको संसद बैठक बहिष्कार
काठमाडौं । भिजिट भिसा प्रकरणमा विशेष छानबिन समिति गठनको माग पूरा नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै दुवै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
