SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

सामी कार्यक्रममार्फत नागरिकलाई सहज र सुरक्षित आप्रवासन

दाङ, ७ साउन । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नेपाली नागरिकलाई सहज, सुरक्षित र भरपर्दो सेवा दिँदै आएको छ। कार्यक्रम अन्तर्गत विभिन्न सूचना, परामर्श तथा सहयोग प्रदान गरी हजारौँ नागरिकलाई लाभान्वित गरिएको छ।