SHARE
बुटवल टुडे · बुधबार २० फागुन २०८२ ०४:२६ AM · 1 मिनेट पढाइ

यी ११ अवस्थामा मत बदर हुन्छ, यसरी हुन्छ सही तरिकाले मतदान

निर्वाचन आयोगले विभिन्न ११ अवस्थामा मत बदर हुने बताएको छ । यहाँ उल्लेख गरिएका ११ वटा अवस्थालाई ख्याल गरेर मतदान गर्न आयोगले आग्रह गरेको छ ।