SHARE
बुटवल टुडे · बुधबार २० फागुन २०८२ ०४:३३ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन: मतदानअघि जान्नैपर्ने मूख्य विषय

भ्रष्टाचारविरुद्ध र सुशासनका लागि भन्दै जेन जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले गर्न लागेको प्रतिनिधिसभाको चुनावमा फागुन २१ गते बिहीवार मतदान हुँदै छ।