किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन्, बल्ल अनुभूति भयो: उषाकिरण
काठमाडौँ, ७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले यसअघि नै नवीकरण भइसकेको पूर्व राष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
