रुपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा, ७३६ मतदान केन्द्रमा जनशक्ति परिचालन
भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन तथा सुरक्षा प्रबन्ध सुदृढ गरिएको जानकारी दिए । उनका अनुसार जिल्लाभर रहेका ७३६ मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारीहरु खटिइसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
