निर्वाचन शान्तिपूर्ण बनाउन सिमानाकामा सुरक्षा कडाइ
लुम्बिनी । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सिमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबिच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
