SHARE
बुटवल टुडे · बुधबार २० फागुन २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

सियोल । उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि चयन गर्ने घोषणा गरेको छ । सत्तारूढ वर्कस पार्टीको हालै सम्पन्न पाँच वर्षे महाधिवेशनलगत्तै सार्वजनिक गरिएको यस निर्णयले देशको राजनीतिक संरचना र शीर्ष नेतृत्वको औपचारिक भूमिकाबारे नयाँ चासो जन्माएको छ ।