SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

अवतार: ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

लसएन्जलस, ७ साउन । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को विश्वभर क्रेज छ । यो फिल्म विश्वको सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक हो । सन् २००९ मा फिल्मको पहिलो भाग रिलिज हुँदा फ्यानबाट निकै माया पाएको थियो ।