यस्तो छ मतदानको तयारी [तस्वीरहरु]
जेन जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले गर्न लागेको प्रतिनिधि सभाको चुनाबमा भोलि बिहीबार मतदान हुँदैछ। मतदानका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
