दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, एक गम्भीर घाइते
दाङ,२० फागुन । दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ थानगाँउका २२ वर्षका दिपेन घर्ती मगर रहेको दाङ प्रहरीले जनाएको हो । .४ प.४४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
