SHARE
बुटवल टुडे · बुधबार २० फागुन २०८२ ०५:४२ PM · 1 मिनेट पढाइ

रूपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ

रुपन्देही -३ मा स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ बस्ने ४८ वर्षिय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन ।