SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

संसदमा ओलीले भने– आर्थिक विचलन भए कारबाही अनिवार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदधारी कानुनी दायराभन्दा बाहिर नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले आफू ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने राष्ट्रिय संकल्पमा दृढ रहेको बताए।