कांग्रेस उपसभापति शर्माद्वारा मतदान
झापा । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदान स्थलको ‘च’ केन्द्रमा मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदान स्थल र १४५ वटा मतदान केन्द्र कायम छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
