SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०२:५० AM · 1 मिनेट पढाइ

पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) ।  नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७  मतदान स्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् ।