SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०३:५९ AM · 1 मिनेट पढाइ

रुपन्देही–३ मा बिहानैदेखि मतदान सुरु, पक्लिहवा केन्द्रमा उत्साहजनक सहभागिता

भैरहवा ।  फागुन २१ गते बिहीबार बिहान ७ बजेदेखि रुपन्देही क्षेत्र नम्बर ३ मा मतदान सुरु भएको छ । बिहानैदेखि मतदाताहरू मतदान स्थलमा पुग्न थालेका छन् भने विभिन्न स्थानबाट मतदाता मतदान गर्न आउने क्रम जारी छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ ।